कम्पनी सचिव पदमा नियुक्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना
Vacancy
1 Post
Location
Head Office
Apply By
28 Aug 2026
यस कम्पनीका लागि कम्पनी सचिव पदमा योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ।
आवश्यक कागजात : बायोडाटा (CV), शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभवको प्रमाणपत्र तथा नेपाली नागरिकताको प्रतिलिपि ।
ट्रेड भिजन इन्भेष्टमेन्ट प्रा. लि., सुन्दर हरैचा ९, मोरङ, कोशी प्रदेश
सम्पर्क : 976-3691484, 982-7316007 | इमेल : tvinepal2009@gmail.com